Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

कतिमा हुँदैछ विदेशी मुद्राको कारोबार ?

कतिमा हुँदैछ विदेशी मुद्राको कारोबार ?

  • 93
    SHARES
  • कतिमा हुँदैछ विदेशी मुद्राको कारोबार ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३३ रूपैयाँ ५४ पैसा र बिक्रीदर १३४ रूपैयाँ १४ पैसा कायम भएको छ ।

    त्यस्तै, आज युरो एकको खरिददर १४८ रूपैयाँ ९३ पैसा र बिक्रीदर १४९ रूपैयाँ ६० पैसा रहेको छ ।

    त्यसैगरी, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ ६० पैसा र बिक्रीदर ३५ रूपैयाँ ७६ पैसा, कतारी रियाल एकको खरिददर ३६ रूपैयाँ ६४ पैसा र बिक्रीदर ३६ रूपैयाँ ८० पैसा कायम छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij