Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

कतिमा हुँदैछ विदेशी मुद्राको कारोबार ?

कतिमा हुँदैछ विदेशी मुद्राको कारोबार ?

  • 102
    SHARES
  • कतिमा हुँदैछ विदेशी मुद्राको कारोबार ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रूपैयाँ २३ पैसा र बिक्रीदर एक सय ३४ रूपैयाँ ८३ पैसा कायम भएको छ ।

    त्यस्तै, युरोपियन युरो एकको खरिददर एक सय ४५ रूपैयाँ ८२ पैसा र बिक्रीदर एक सय ४६ रूपैयाँ ४७ पैसा निर्धारण गरिएको छ ।

    त्यसैगरी, जापानी येन १० को खरिददर आठ रूपैयाँ ७९ पैसा र बिक्रीदर आठ रूपैयाँ ८३ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ८५ पैसा र बिक्रीदर १८ रूपैयाँ ९४ पैसा रहेको छ ।

    युएई दिराम एकको खरिददर ३६ रूपैयाँ ५४ पैसा र बिक्रीदर ३६ रूपैयाँ ७१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रूपैयाँ ६५ पैसा र बिक्रीदर ३० रूपैयाँ ७९ पैसा र साउथ कोरियन वन एक सयको खरिददर नौ रूपैयाँ ७४ पैसा र बिक्रीदर नौ रूपैयाँ ७८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij