Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

कतिमा हुँदैछ विदेशी मुद्राको कारोबार ?

कतिमा हुँदैछ विदेशी मुद्राको कारोबार ?

  • 76
    SHARES
  • कतिमा हुँदैछ विदेशी मुद्राको कारोबार ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर र युरोको भाउ बढेको छ ।

    आज अमेरिकी डलर एकको खरिदर एक सय ३४ रूपैयाँ ७० पैसा र बिक्रीदर एक सय ३५ रूपैयाँ ३० पैसा कायम भएको छ ।

    त्यस्तै, आज युरो एकको खरिदर एक सय ४४ रूपैयाँ ९४ पैसा र बिक्रीदर एक सय ४५ रूपैयाँ ५९ पैसा कायम भएको छ ।

    त्यस्तै, आज अष्ट्रेलियन डलर एकको खरिदर ८९ रूपैयाँ ३३ पैसा र बिक्रीदर ८९ रूपैयाँ ७२ पैसा कायम भएको राष्ट्र बैंकले जनाएको छ । क्यानेडियन डलर एकको खरिददर ९६ रूपैयाँ ९७ पैसा र बिक्रीदर ९७ रूपैयाँ ४० पैसा रहेको छ ।

    जापानी येन १० को खरिददर आठ रूपैयाँ ७५ पैसा र बिक्रीदर आठ रूपैयाँ ७९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij