Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

टस जितेर कर्णालीविरुद्ध बलिङ गर्दै सुदूरपश्चिम

टस जितेर कर्णालीविरुद्ध बलिङ गर्दै सुदूरपश्चिम

  • 130
    SHARES
  • टस जितेर कर्णालीविरुद्ध बलिङ गर्दै सुदूरपश्चिम

    काठमाडौं । पहिलो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल) को समूह चरणको अन्तिम खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सविरुद्ध टस जितेको छ ।

    त्रिवि क्रिकेट मैदानमा भएको टस जितेर सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले बलिङ रोजेका हुन् ।

    प्लेअफमा स्थान बनाउन कर्णालीलाई यो खेल सामान्य अन्तरको जित आवश्यक छ । यदी सामान्य अन्तरले पराजित भए पनि कर्णालीले प्लेअफमा स्थान बनाउने छ ।

  • सम्बन्धित विषय:

  • # कर्णाली

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij