Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

सामान्य अंकले घटयो नेप्से परिसूचक

सामान्य अंकले घटयो नेप्से परिसूचक

  • 115
    SHARES
  • सामान्य अंकले घटयो नेप्से परिसूचक

    काठमाडौं । नेप्से परिसूचक बुधबार ५.६० अंकले घटेर २६२८.२६ विन्दुमा बन्द भएको छ । यस दिन कुल चार अर्ब २७ करोड रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।

    बुधबार ८१ कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ । १४९ कम्पनीको सेयर मूल्य घटेको छ भने १२ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । उपकार लघुवित्त वित्तीय संस्था र सपोर्ट माइक्रो फाइनान्स वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको छ । यी कम्पनीहरूको सेयर मूल्य प्रति कित्ता तीन हजार रुपैयाँ भन्दा माथि पुगेको छ ।

    कुथेली बुखरी स्मल हाइड्रोपारको सेयर मूल्य ९.९० प्रतिशतले घटेर दुई हजार ६७६ रुपैयाँ कायमभ एको नेप्सेले जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij