Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

बाजुरामा भूकम्पको धक्का

बाजुरामा भूकम्पको धक्का

  • 134
    SHARES
  • बाजुरामा भूकम्पको धक्का

    बाजुरा । बाजुराको पूर्वी उत्तरी भेगको जगन्नाथ गाउँपालिकाको गोत्री केन्द्रविन्दू बनाएर पाँच दशमलव २ म्याग्नेच्युडको भूकम्प गएको छ ।

    भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार शनिबार बिहान ४ बजेर १४ मिनेटमा भूकम्प गएको हो । भूकम्प गएपछि क्षतिको के कति भयो, भन्नेबारेमा यकिनु हुन सकेको छैन ।

  • सम्बन्धित विषय:

  • # भूकम्प

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij