Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

बगदादमा बम विस्फोट हुँदा २५ जनाको ज्यान गयो 

बगदादमा बम विस्फोट हुँदा २५ जनाको ज्यान गयो 

  • श्रावण ५, २०७८ मंगलवार १०:४० बजे
  • 770
    SHARES
  • बगदादमा बम विस्फोट हुँदा २५ जनाको ज्यान गयो 

    एजेन्सी– इराकको राजधानी बगदादमा बम विस्फोट भएको छ। विस्फोटमा परी कम्तीमा २५ जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएको इराकको सुरक्षा निकायका अधिकारीहरुले जनाएका छन्। 

    धर्मावलम्बीहरूले मंगलबार इद पर्वको तयारी गरिरहँदा उत्तरी साड सहर क्षेत्रमा विस्फोट भएको हो।

    इस्लामिक स्टेट आईएस समूहले घटनाको जिम्मेवारी लिएको समाचार संस्था रोयटर्सले जनाएको छ। पछिल्लो ६ महिनामा यताकै यो सबैभन्दा घातक विस्फोटन हो।

     


    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij