Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

बागमती, गण्डकी र सुदरपश्चिम प्रदेशमा भारी बर्षाको सम्भावना 

बागमती, गण्डकी र सुदरपश्चिम प्रदेशमा भारी बर्षाको सम्भावना 

  • श्रावण ६, २०७८ बुधवार ०८:०४ बजे
  • 483
    SHARES
  • बागमती, गण्डकी र सुदरपश्चिम प्रदेशमा भारी बर्षाको सम्भावना 

    काठमाडौं– आज बाग्मती, गण्डकी र सुदुरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बुधबार जारी गरेको मौसम बुलेटिनअनुसार मनसुन न्यून चापिय रेखा नेपालको तराई भू–भाग नजिक रहेको छ।

    हाल देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश १ र गण्डकी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

    बुधबार दिउँसो लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले छ। 

  • सम्बन्धित विषय:

  • # भारी बर्षा

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij