वेबटिभी खबर
काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिददर १३९ रूपैयाँ २३ पैसा र बिक्रीदर १३९ रूपैयाँ ८३ पैसा निधाएरण भएको छ ।
राष्ट्र बैंकका अनुसार आज युरोपियन युरो एकको खरिददर १४५ रूपैयाँ ८६ पैसा र बिक्रीदर १४६ रूपैयाँ ४९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७६ रूपैयाँ ४७ पैसा र बिक्रीदर १७७ रूपैयाँ २३ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १५५ रूपैयाँ ०२ पैसा र बिक्रीदर १५५ रूपैयाँ ६९ पैसा कायम गरिएको छ ।
यस्तै अष्ट्रेलियन डलर एकको खरिददर ८७ रूपैयाँ ७२ पैसा र बिक्रीदर ८८ रूपैयाँ १० पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रूपैयाँ ११ पैसा र बिक्रीदर ९७ रूपैयाँ ५३ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रूपैयाँ ७८ पैसा र बिक्रीदर १०४ रूपैयाँ २३ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रूपैयाँ २९ पैसा र बिक्रीदर नौ रूपैयाँ ३३ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रूपैयाँ १५ पैसा र बिक्रीदर १९ रूपैयाँ २४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रूपैयाँ १२ पैसा र बिक्रीदर ३७ रूपैयाँ २८ पैसा, कतारी रियाल एकको खरिददर ३८ रूपैयाँ २० पैसा र बिक्रीदर ३८ रूपैयाँ ३७ पैसा कायम भएको छ ।
त्यस्तै थाई भाट एकको खरिददर चार रूपैयाँ ११ पैसा र बिक्रीदर चार रूपैयाँ १३ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ९१ पैसा र बिक्रीदर ३८ रूपैयाँ ०८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रूपैयाँ ३३ पैसा र बिक्रीदर ३१ रूपैयाँ ४६ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रूपैयाँ ६५ पैसा र बिक्रीदर नौ रूपैयाँ ६९ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रूपैयाँ ०४ पैसा र बिक्रीदर १३ रूपैयाँ १० पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रूपैयाँ ५६ पैसा र बिक्रीदर १९ रूपैयाँ ६४ पैसा निधाएरण भएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ९१ पैसा र बिक्रीदर १७ रूपैयाँ ९९ पैसा, कुवेती दिनार एकको खरिददर ४५१ रूपैयाँ २८ पैसा र बिक्रीदर ४५३ रूपैयाँ २३ पैसा, बहराइन दिनार एकको खरिददर ३६९ रूपैयाँ ४१ पैसा र बिक्रीदर ३७१ रूपैयाँ, भारतीय रूपैयाँ एक सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij