Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

त्रिविको उपकुलपतिको जिम्मेवारी डा खड्ग केसीलाई

त्रिविको उपकुलपतिको जिम्मेवारी डा खड्ग केसीलाई

  • 117
    SHARES
  • त्रिविको उपकुलपतिको जिम्मेवारी डा खड्ग केसीलाई

    काठमाडौं । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपतिमा शिक्षाध्यक्ष प्राडा खड्ग केसीलाई बढीमा तीन महिनाका लागि जिम्मेवारी दिएका छन् ।

    पदपूर्ति नभएसम्मका लागि त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ को दफा २१ (ख) बमोजिम कुलपति ओलीको गत चैत ३१ गतेको निर्णयानुसार केसीलाई उक्त जिम्मेवारी तोकिएको हो ।

    विश्वविद्यालयका उपकुलपति प्रा डा केशरजंग बरालले दिएको राजीनामा गत चैत २८ गते स्वीकृत भएको थियो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij