Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

प्रतिनिधिसभाको बैठक बस्ने समय परिवर्तन

प्रतिनिधिसभाको बैठक बस्ने समय परिवर्तन

  • 108
    SHARES
  • प्रतिनिधिसभाको बैठक बस्ने समय परिवर्तन

    काठमाडौं । प्रतिनिधिसभाको बैठक बस्ने समय परिवर्तन भएको छ । मंगलबार विहान ११ :०० बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधि सभाको बैठक विशेष कारणले गर्दा आजै दिनको २ः०० बजे बस्नेगरी निर्धारण गरिएको संघीय सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेयले जानकारी दिएका छन् ।

    उनले बैठक निर्धारित समयमा वस्न नसक्ने भएकोले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ६ को उपनियम (२) को प्रतिबन्धात्मक वाक्यांश वमोजिम सभामुखले सभाको बैठक सारेको पनि जानकारी दिएका हुन् ।  

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij