Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

टोकियो ओलम्पिकः ६ स्वर्ण जितेको चीन शीर्ष स्थानमा 

टोकियो ओलम्पिकः ६ स्वर्ण जितेको चीन शीर्ष स्थानमा 

  • श्रावण ११, २०७८ सोमवार ०८:२४ बजे
  • 691
    SHARES
  • टोकियो ओलम्पिकः ६ स्वर्ण जितेको चीन शीर्ष स्थानमा 

    काठमाडौं– जापानमा जारी ३२औं संस्करणको टोकियो ओलम्पिकमा चीन शीर्ष स्थानमा छ। अहिलेसम्म चीनले सर्वाधिक ६ स्वर्ण जितेको छ। उसले ६ स्वर्णसहित एक रजत र चार काश्य गरी कूल ११ पदक जितेको हो।

    त्यस्तै, आयोजक जापानले पाँच स्वर्ण जितेको छ। उसले पाँच स्वर्णसहित ६ पदक जितेको हो। तेस्रो स्थानमा रहेको संयुक्त राज्य अमेरिकाले चार स्वर्णसहित १० पकद जितिसकेको छ।

    दक्षिण कोरियाले दुई स्वर्णसहित तीन काश्य गरी पाँच पदक जितेको छ। 

  • सम्बन्धित विषय:

  • # टोकियो ओलम्पिक

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij