वेबटिभी खबर
काठमाडौं । उच्च अदालत पाटनले दुर्गा प्रसाईंलाई धरौटीमा छाड्न आदेश दिएको छ ।
अदालतका न्यायाधीशद्वय सुदर्शनद्व भट्ट र मुनेन्द्र प्रसाद अवस्थीले सोमबार यस्तो आदेश दिएका हुन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij