Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रधानमन्त्री ओली

राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रधानमन्त्री ओली

  • 121
    SHARES
  • राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रधानमन्त्री ओली

     

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतल निवास पुगेर भेट गरेका छन् । 

    प्रधानमन्त्री ओलीले तुर्कमेनिस्तानमा भर्खरै सम्पन्न भएको भूपरिवेष्‍टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनका बारेमा जानकारी गराएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । 

    प्रधानमन्त्री ओली यही साउन २० देखि २३ गतेसम्म आयोजना भएको उक्त सम्मेलनमा सहभागी भएर शनिबार स्वदेश फर्केका हुन । भेटमा समसामयिक अन्य विषयमा पनि छलफल भएको जनाइएको छ 

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij