Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

नेपाल प्रहरीको आईजीपीमा चन्द्रकुवेर खापुङ नियुक्त

नेपाल प्रहरीको आईजीपीमा चन्द्रकुवेर खापुङ नियुक्त

  • 91
    SHARES
  • नेपाल प्रहरीको आईजीपीमा चन्द्रकुवेर खापुङ नियुक्त

    काठमाडौं । सरकारले प्रहरी महानिरीक्षक (आईजीपी)मा एआईजी चन्द्रकुवेर खापुङ नियुक्त गरेको छ । शुक्रबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले उनलाई आईजीपी बनाउने निर्णय गरेको हो ।

    वर्तमान आईजीपी दीपक थापा यही भदौ १७ गते अवकाशमा जाँदैछन् । भदौ १९ गतेदेखि लागू हुनेगरी नेपाल प्रहरीका ३२औँ महानिरीक्षकमा खापुङ नियुक्त भएका हुन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij