Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

योजना आयोगका उपाध्यक्ष पौडेलले लिए शपथ

योजना आयोगका उपाध्यक्ष पौडेलले लिए शपथ

  • श्रावण १४, २०७८ बिहिवार ११:३८ बजे
  • 473
    SHARES
  • योजना आयोगका उपाध्यक्ष पौडेलले लिए शपथ

    काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेलले पद तथा गोपनियताको शपथ लिएका छन्  । बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई शपथ ग्रहण गराएका हुन् । 

    मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पाडेललाई योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको थियो । चीनको साङघाईस्थित  विश्वविद्यालयबाट इन्जिनियरिङ गरेका पौडेलले अमेरिकाबाट अर्थशास्त्र विषयमा स्नातकोत्तर र विद्याबारिधि गरेका छन् ।

    aayog.jpg

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij