Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

इराक भ्रमण सकेर फर्किए पोप फ्रान्सिस

इराक भ्रमण सकेर फर्किए पोप फ्रान्सिस

  • फाल्गुण २४, २०७७ सोमवार १७:२४ बजे
  • 509
    SHARES
  • इराक भ्रमण सकेर फर्किए पोप फ्रान्सिस

    बग्दाद । इसाई सर्वोच्च धर्मगुरु पोप फ्रान्सिसको तीन दिने इराक भ्रमण सम्पन्न भएको छ । इराकमा पोपको यो पहिलो औपचारिक भ्रमण हो । सुरक्षा चुनौतीका बीच ८४ वर्षीय पोप फ्रान्सिसले इराकमा करिब एक हजार ४०० किलोमिटर यात्रा गरेका थिए । उनले शिते मुस्लिमका सर्वोच्च धर्मगुरु ग्रान्ड आयातोल्लाह अलि सिस्तानीसँगै इराकमा शदियौंदेखि बसोबास गरिरहेका इसाई सम्प्रदायका व्यक्तिहरुसँग भेटघाट गरेका थिए । 

    आइतबार आफ्नो अन्तिम सार्वजनिक कार्यक्रममा सम्बोधन गर्दै पोप फ्रान्सिसले आफूले इराकमा दुःख र पीडा मात्र नभई आशा र मित्रताको आवाज पनि उठेको बताए । उनले इराकमा आधा दर्जनभन्दा बढी सार्वजनिक प्रवचन दिएका थिए, जसमा उनले आशा र भातृत्वको पक्षमा आफ्ना धारणा राखेका थिए । 

  • सम्बन्धित विषय:

  • # इराक

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij