Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

लुम्बिनी प्रदेश मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता

लुम्बिनी प्रदेश मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता

  • 480
    SHARES
  • लुम्बिनी प्रदेश मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता

    काठमाडौं । लुम्बिनी प्रदेशका विपक्षी गठबन्धनले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता गरेका छन् ।

    केन्द्रमा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार बनेलगत्तै प्रदेश प्रमुखसमेत हेरफेर गरिएको लुम्बिनी प्रदेशमा मुख्यमन्त्री पोखरेलविरुद्ध कांग्रेस र नेकपा माओवादी केन्द्रसहित विपक्षी गठबन्धनका सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् ।

    जनता समाजवादी पार्टी, नेपाल (जसपा) बाट पोखरेल नेतृत्वको सरकारमा रहेका ३ सांसदलाई अध्यक्ष उपेन्द्र यादवले हालै पदमुक्त गरेपछि लुम्बिनी सरकार कमजोर अवस्थामा छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij