Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

पौडेल पक्षका ४० जिल्ला सभापतिहरुको भेला आजदेखि, नेतृत्वलाई दबाब दिइने 

पौडेल पक्षका ४० जिल्ला सभापतिहरुको भेला आजदेखि, नेतृत्वलाई दबाब दिइने 

  • श्रावण २५, २०७८ सोमवार ०९:४३ बजे
  • 639
    SHARES
  • पौडेल पक्षका ४० जिल्ला सभापतिहरुको भेला आजदेखि, नेतृत्वलाई दबाब दिइने 

    काठमाडौं– नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल निकट जिल्ला सभापतिहरुको भेला आज  देखि सुरु हुँदैछ।  १४ औं महाधिवेशन अनिश्चित बनेपछि जिल्ला सभापतिहरु भेलामा जुटेका हुन्।

    भेला मार्फत महाधिवेशन गर्न नेतृत्वलाई दबाब दिइने एक जिल्ला सभापतिले जानकारी दिए। ‘भेला आज र भोली पनि चल्न सक्छ। भेला मार्फत नेतृत्वलाई दबाब दिने योजना बनाएका छौं,’ ती सभापतिले भने। 

    ठमेलस्थित एक होटल हुने भेलाले १४ औं महाधिवेशन समयमै गर्न र पार्टीलाई संकटमा नपुर्‍याउन सभापति शेरबहादुर देउवा दबाब दिने छ।  भेलामा ७७ मध्ये ४० जिल्ला सभापति उपस्थित हुने दाबी गरिएको छ। 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij