Logo

२०८३, मंसिर ४ गते बिहिवार

२०८३, मंसिर ४ गते बिहिवार

इन्जिनियरद्वय सागर श्रीबास्तब र इन्द्रकान्त झा राप्रपा प्रवेश 

इन्जिनियरद्वय सागर श्रीबास्तब र इन्द्रकान्त झा राप्रपा प्रवेश 

  • श्रावण २७, २०७८ बुधवार ११:०९ बजे
  • 1.8K
    SHARES
  • इन्जिनियरद्वय सागर श्रीबास्तब र इन्द्रकान्त झा राप्रपा प्रवेश 

    काठमाडौं– पर्साका दुई इन्जिनियर राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवेश गरेका छन्।  पर्साको बिरगन्ज निवासी युवा इन्जिनियर सागर श्रीबास्तब र इन्द्रकान्त झा राप्रपा प्रवेश गरेका हुन्।

    उनीहरु नीति,बिचार र सिद्धान्तप्रती प्रतिबद्ध रहने बाचा सहित पार्टी प्रवेश गरेको राप्रपाले जनाएको छ। उनीहरुलाई अध्यक्ष कमल थापाले सदस्यता प्रदान गर्दै  पार्टीमा स्वागत गरेका छन्। 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij