काठमाडौं । जनकपुरधामसहित मिथिलाञ्चल क्षेत्रमा आज बेलतोडी विधि सम्पन्न भएको छ । दशैंमा माता दुर्गाको माटोले बनाइएको मुर्तिको आँखा उघार्न (खोल्न) का निम्ति बेल तोडर ल्याइन्छ । सोही बेलको डाँटले माताको आँखा खोल्ने विधि सम्पन्न
काठमाडौं । नेपालीहरूको महान् चाड बडादशैंको फूलपातीका अवसरमा आज दक्षिणकाली मन्दिरमा दर्शन तथा पूजाआजा गर्न आउने भक्तजनहरूको भीड लागेको छ । बिहानैदेखि मन्दिरमा भक्तजनहरूको उल्लेख्य उपस्थिति देखिएको छ । दशैंको विशेष दिन फूलपातीमा देवी दक्षिणकालीको दर्शन
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी चार वर्षभित्र युवा पुस्तादेखि सर्वसाधारण र कांग्रेसलाई मत दिएर अहिले टाढिएका नागरिकसम्मका प्रश्नको सही र चित्तबुझ्दो जवाफ दिन सक्ने पार्टी बनाउने प्रतिबद्धता जनाएका छन् । सभापतिको शपथग्रहणपछि
म्याग्दी । घरपझोङ गाउँपालिका-२ मा रहेको मार्फा गाउँ मुस्ताङ घुम्न जाने पर्यटकहरुको रोजाइमा परेको छ । एकैनासको घरको मार्फाको बाक्लो बस्तीबीचको पदमार्गमा पर्यटकहरु बिहानदेखि साँझसम्म तस्बिर र भिडियो खिचेर रमाइरहेको भेटिन्छन् । स्याउको राजधानीका रुपमा परिचित मार्फा पछिल्लो समय पर्यटकको रोजाइमा परेको स्थानीय चन्द्रमान लालचनले बताए
काठमाडौं । वरिष्ठ संगीतकार सुरेश अधिकारी करिब १५ वर्षपछि नयाँ दशैँ गीतमार्फत सांगीतिक क्षेत्रमा फर्किएका छन् । बडादशैंको अवसर पारेर उनको संगीत रहेको रातो टीका
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij