Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

धादिङका युवाहरू जसपा प्रवेश, बाबुरामले गरे स्वागत

धादिङका युवाहरू जसपा प्रवेश, बाबुरामले गरे स्वागत

  • 1.0K
    SHARES
  • धादिङका युवाहरू जसपा प्रवेश, बाबुरामले गरे स्वागत

    काठमाडौं । सत्तारुढ जनता समाजवादी पार्टी,नेपाल (जसपा) मा धादिङका युवाहरू प्रवेश गरेका छन् । उनीहरूलाई जसपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले स्वागत गरे । 

    पार्टीमा प्रवेश गराएपछि अध्यक्ष डा.भट्टराईले भने, ‘जसपामा जनजाति युवाहरूको बढ्दो आकर्षण र प्रवेश ! उत्तरी धादिङको नेत्रावती गापा २ र ३ का मदन तामाङ, प्रेम  तामा, संजय  तामाङ,सवित  तामाङ, विनोद  तामाङ, रोशन  तामाङ, कालु  तामाङ, मनु  तामाङ, समिर तामाङ लगायत युवाहरूलाई हार्दिक स्वागत !’

    jasapa.jpg

    पछिल्लो समय एमाले, माओवादी केन्द्र, नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता जसपा प्रवेश गरेका छन् । स्वातन्त्र व्यक्तिहरू पनि जसपामा प्रवेश गरेका छन् । 

    पूर्वजनमुक्ति सेनाका कमाण्डरसहित विभिन्न मानिसहरू जसपा प्रवेश, बाबुरामले गरे स्वागत पूर्वजनमुक्ति सेनाका कमाण्डरसहित विभिन्न मानिसहरू जसपा प्रवेश, बाबुरामले गरे स्वागत

     

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij