Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

धनुषामा बम बिस्फोट, दुई जना घाइते  

धनुषामा बम बिस्फोट, दुई जना घाइते  

  • भाद्र २९, २०७८ मंगलवार १०:०९ बजे
  • 413
    SHARES
  • धनुषामा बम बिस्फोट, दुई जना घाइते  

    जनकपुर– धनुषाको धनुषाधाम नगरपालिका ९ कुम्हरामा बम बिस्फोट भएको छ। स्थानीय मनोज यादवको घरमा सोमबार राति लुटेरा समूहले बम बिस्फोट गराएका हुन्।

    images

    बिस्फोटमा परि दुईजना घाइते भएका छन्। घटनामा संजिव यादवसहित दुईजना समान्य घाइते भएका इलाका प्रहरी कार्यालय ढल्केबले जनाएको छ। 

    नेपाली सेनाको टोली बिस्फोटको विषयमा अनुसन्धान गर्न घटनास्थल तर्फ प्रस्थान गरेको सुवेदीले बताए। त्यसैगरी लुटेराहरुले स्थानीय सिटहु यादवको घरमा लुटपाटसमेत गरेका छन्। घटना विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

  • सम्बन्धित विषय:

  • # धनुषा
  • # बम

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology