Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

एनपीएलमा आज विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा

एनपीएलमा आज विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा

  • 51
    SHARES
  • एनपीएलमा आज विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज एक खेल हुँदैछ । आज हुने खेलमा विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुनेछ ।

    कीर्तिपुरस्थित क्रिवि अन्तर्राष्ट्रिय त्रिकेट मैदानमा हुने खेल साँझ ५ बजे सुरु हुनेछ । एनपीएलमा दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रनेछन् । आजको खेलले प्रतियोगिताको अंकतालिकामा पनि प्रभाव पार्नेछ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij