Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

अध्ययन अनुमति पत्रकाे विज्ञापन गर्ने प्रक्रिया थाल्न निर्देशन

अध्ययन अनुमति पत्रकाे विज्ञापन गर्ने प्रक्रिया थाल्न निर्देशन

  • 3.5K
    SHARES
  • अध्ययन अनुमति पत्रकाे विज्ञापन गर्ने प्रक्रिया थाल्न निर्देशन

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले अध्ययन अनुमति पत्र (लाइसेन्स) को विज्ञापन गर्ने प्रक्रिया थाल्न शिक्षक सेवा आयोगलाई निर्देशन दिएका छन् । सोमबार आयोगका पदाधिकारीहरूको छलफलमा मन्त्री पौडेलले प्रक्रिया थाल्न निर्देशन दिएका हुन्। ‘शिक्षक दरबन्दी र अध्ययन अनुमतिपत्रको विज्ञापन गर्नुहोस्,’ पौडेलले भने ।

    images

    निमावि र प्राविको रिक्त शिक्षक दरबन्दीको विज्ञापन तत्काल खुलाउन शिक्षामन्त्रीको निर्देशन निमावि र प्राविको रिक्त शिक्षक दरबन्दीको विज्ञापन तत्काल खुलाउन शिक्षामन्त्रीको निर्देशन

    उमेर हदबन्दी नलगाउन शिक्षकहरूको माग [पत्रसहित] उमेर हदबन्दी नलगाउन शिक्षकहरूको माग [पत्रसहित]

    एक साताभित्र निमावि तहको शिक्षक पदपूर्तिका लागि विज्ञापन आह्वान गरिने  एक साताभित्र निमावि तहको शिक्षक पदपूर्तिका लागि विज्ञापन आह्वान गरिने 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology