Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

एक साताभित्र निमावि तहको शिक्षक पदपूर्तिका लागि विज्ञापन आह्वान गरिने 

एक साताभित्र निमावि तहको शिक्षक पदपूर्तिका लागि विज्ञापन आह्वान गरिने 

  • 860
    SHARES
  • एक साताभित्र निमावि तहको शिक्षक पदपूर्तिका लागि विज्ञापन आह्वान गरिने 

    काठमाडौं । एक साताभित्र निम्न माध्यमिक तह शिक्षक पदपूर्तिका लागि विज्ञापन आह्वान गरिने भएको छ । शिक्षक सेवा आयोगले सो जानकारी दिएको हो । यस पटकबाट परीक्षणका रूपमा अनलाइनमाध्यमबाट आवेदन लिन थालिएको छ ।

    आवेदकको सङ्ख्या एकै पटक ह्वात्तै बढेपछि सर्भर नै डाउन हुने डरले क्रमशः हरेक तहको विज्ञापन आह्वान गर्ने रणनीति आयोगले लिएको हो । आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाले यही पुस १० गतेभित्र निम्न माध्यमिक तहका लागि विज्ञापन आह्वान भइसक्ने जानकारी दिए ।

    उनको भनाइमा पुस २१ गतेभित्र प्राथमिक तहको विज्ञापन अह्वान गरिनेछ । 

    शिक्षक सेवा आयोगको विज्ञापनप्रति राहत शिक्षकहरूले जनाए यस्तो आपत्ति [विज्ञप्तिसहित] शिक्षक सेवा आयोगको विज्ञापनप्रति राहत शिक्षकहरूले जनाए यस्तो आपत्ति [विज्ञप्तिसहित]

    शिक्षक सेवा : परीक्षाको नमूना प्रश्न यस्ता छन् शिक्षक सेवा : परीक्षाको नमूना प्रश्न यस्ता छन्

    निमावि र प्रावि तहको विज्ञापन खुलाउन प्राविधिक तयारी गर्दै शिक्षक सेवा आयोग  निमावि र प्रावि तहको विज्ञापन खुलाउन प्राविधिक तयारी गर्दै शिक्षक सेवा आयोग 

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij