Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

उमेर हदबन्दी नलगाउन शिक्षकहरूको माग [पत्रसहित]

उमेर हदबन्दी नलगाउन शिक्षकहरूको माग [पत्रसहित]

  • 4.2K
    SHARES
  • उमेर हदबन्दी नलगाउन शिक्षकहरूको माग [पत्रसहित]

    काठमाडौं । छुट अस्थायी करार शिक्षक केन्द्रीय संघर्ष समिति, नेपालले २०७२-६-२ पछि नियुक्त भएका छुट अस्थायी करार शिक्षकहरूलाई शिक्षक सेवा आयोगले हालै जारी गरेकाे खुल्ला विज्ञापनमा उमेरको हदबन्दी नलगाउन नेपाल शिक्षक महासंघ, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र नेपाल सरकारसमक्ष माग गरेको छ । आइतबार (४ पुस) एक पत्र सार्वजनिक गर्दै समितिले सो माग गरेको हो ।

    संघर्ष समितिले २०७२-६-२ पछि नियुक्त भएका छुट अस्थायी करार शिक्षकहरूलाई एक पटक संघीय शिक्षा ऐनमा आन्तरिक परीक्षाको व्यवस्था गर्न माग गरेको छ । त्यसैगरी संघर्ष समितिले २०७२-६-२ पछि नियुक्त भएका छुट अस्थायी करार शिक्षकहरूलाई रोजगारीबाट विस्थापित नगर्न र संविधानमा व्यवस्था भएअनुसार रोजगारी हकको सुनिश्चित गर्न पनि माग गरेको छ । 

    edu.jpg

    यो पनि,

    शिक्षक सेवा आयोगमा फारम भर्न तोकियो उमेर शिक्षक सेवा आयोगमा फारम भर्न तोकियो उमेर

    शिक्षक सेवा आयोगको फारम भर्न इसीडी शिक्षकलाई यति शैक्षिक योग्यता चाहिने शिक्षक सेवा आयोगको फारम भर्न इसीडी शिक्षकलाई यति शैक्षिक योग्यता चाहिने

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij