Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

रजनीकान्तलाई दादा साहब फाल्के पुरस्कार 

रजनीकान्तलाई दादा साहब फाल्के पुरस्कार 

  • चैत्र १९, २०७७ बिहिवार १२:५७ बजे
  • 1.6K
    SHARES
  • रजनीकान्तलाई दादा साहब फाल्के पुरस्कार 

    मुम्बई । भारतीय चर्चित अभिनेता रजनीकान्तलाई सन् २०१९ को दादा साहब फाल्के पुरस्कारबाट सम्मानित गरिने भएको छ ।

    सूचना तथा प्रसारण मन्त्री प्रकाश जावडेकरे ट्विट गर्दै रजनीकान्तलाई ५५ औं दादा साहब फाल्के पुरस्कारबाट सम्मानित गरिने बताएका छन् । दादा साहब फाल्के पुरस्कार भारतीय सिनेमा क्षेत्रमा दिइने सबैभन्दा सर्वोच्च पुरस्कार मानिन्छ ।

    पुरस्कारका लागि जुरी टिममा यसपटक आशा भोस्ले, सुभाष घले, मोहनलाल, शंकर महादेवन र विश्वजीत चटर्जी रहेका थिए । ७१ वर्षीय रजनीकान्त पाँच दशकदेखि भारतीय सिनेमामा सक्रिय छन् । 

  • सम्बन्धित विषय:

  • # बलिउड

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij