Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

काठमाडौं उपत्यकामा थपिए ४९ जना नयाँ संक्रमित 

काठमाडौं उपत्यकामा थपिए ४९ जना नयाँ संक्रमित 

  • 399
    SHARES
  • काठमाडौं उपत्यकामा थपिए ४९ जना नयाँ संक्रमित 

    काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्लामा सोमबार ४९ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ४० जना, ललितपुरमा ५ जना र भक्तपुरमा ४ जना नयाँ संक्रमित थपिएका हुन् । 

    कोरोनाको तेस्रो लहरबाट सर्वाधिक प्रभावित उपत्यकामा संक्रमण दिनहुँ ओरालो लाग्ने क्रममा छ ।

    देशभर सोमबार १८० जना संक्रमित थपिए भने एक जनाको संक्रमणकै कारण निधन भएको छ । 

    देशभर १८० कोरोना संक्रमित थपिए  देशभर १८० कोरोना संक्रमित थपिए 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij