वेबटिभी खबर
काठमाडौं । शिक्षक सेवा आयोगले यहि चैत १५ गतेबाट सुरु हुने माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक (सामान्य) परीक्षाको लागि केन्द्रगत उम्मेदवारहरूको रोल नम्बरसहितको विवरण सार्वजनिक गरेको छ ।
आयोगले सोमबार परीक्षा केन्द्रगत परीक्षार्थीको विवरण सार्वजनिक गरेको हो । परीक्षा बिहान ११ बजेदेखि सुरु हुने आयोगको भनाइ छ ।
विद्यालय सञ्चालनबारे जरुरी सूचनामा के भनिएको छ ?
हेर्नुहोस् विवरण
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij