Logo

२०८३, कार्तिक २१ गते शुक्रवार

२०८३, कार्तिक २१ गते शुक्रवार

माघ १ गतेबाट बमघाट–बसन्तपुरमा केबलकार सञ्चालन गरिने

माघ १ गतेबाट बमघाट–बसन्तपुरमा केबलकार सञ्चालन गरिने

  • 382
    SHARES
  • माघ १ गतेबाट बमघाट–बसन्तपुरमा केबलकार सञ्चालन गरिने

    काठमाडौं । आगामी १ माघदेखि बुटवलको बमघाटदेखि बसन्तपुरसम्म केबलकार सञ्चालनमा आउने भएको छ ।

    लुम्बिनी केवलकार प्रा.लिको शुक्रबार सम्पन्न साधारण सभाले १ माघदेखि लुम्बिनी प्रदेशको बुटवल बमघाटदेखि बसन्तपुरसम्म व्यावसायिक रूपमा केवलकार सञ्चालन गरि एक बराबर एक राइट शेयर दिने निर्णय भएको सञ्चालक समितिका अम्बिकाप्रसाद पौडेलले जानकारी दिए ।

    रूपन्देहीको बुटवल उपमहानगरपालिका-३ बमघाटदेखि पाल्पाको तिनाउ गाउँपालिका-३ बसन्तपुरसम्म तीन किलोमिटर दूरीमा केबलकार सञ्चालन गर्न लागेको हो ।

    केबलकार सञ्चालनका लागि वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनका विषयमा सरोकारवाला र स्थानीय जनताबीमा सार्वजनिक सुनुवाई कार्यक्रमसमेत भइसकेको छ ।

  • सम्बन्धित विषय:

  • # केबलकार

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij