Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

विद्यालय कर्मचारीको आन्दोलन ७औं दिनमा

विद्यालय कर्मचारीको आन्दोलन ७औं दिनमा

  • 4.2K
    SHARES
  • विद्यालय कर्मचारीको आन्दोलन ७औं दिनमा

    काठमाडौं । विद्यालय कर्मचारीको आन्दोलन ७औं दिन पुगेको छ । १ भदौदेखि सुरु भएको आन्दोलन आज ७ दिनमा पुगेको हो ।

    यस्ता माग राखेर सरकारविरुद्ध आन्दोलनमा होमियो विद्यालय कर्मचारी परिषद् यस्ता माग राखेर सरकारविरुद्ध आन्दोलनमा होमियो विद्यालय कर्मचारी परिषद्

    विद्यालय कर्मचारी परिषद्ले सुरुमा शिक्षा तथा मानव स्रोत विकास केन्द्र, भक्तपुर अगाडि धर्ना दिएको थियो । केन्द्रको मुख्य गेटमासमेत विद्यालय कर्मचालीले ताला लगाए ।  

    भक्तपुरबाट सरेर कर्मचारीहरूले माइतीघर मण्डलामा धर्ना दिन थालेका छन् । उनीहरूले शान्तिपूर्ण रूपमा आन्दोलनका कार्यक्रममलाई अगाडि  बढाएका छन् ।

    कर्मचारीको आन्दोलनलाई ३० बढी संघसंगठन र विभिन्न दलका मन्त्री, नेता तथा सांसदले साथ दिएका छन् ।

    सञ्चारमाध्यमले पनि उच्च प्राथमिकताका साथ समाचार प्रकाशन तथा प्रसारण गरेको छ ।

    विद्यालय कर्मचारी परिषद्का अध्यक्ष गंगाराम तिवारी माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने बताएका छन् । 

    विद्यालय कर्मचारीको आन्दोलनलाई कस–कसले दिए साथ ? [सूची] विद्यालय कर्मचारीको आन्दोलनलाई कस–कसले दिए साथ ? [सूची]
     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij