वेबटिभी खबर
गोरखा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मनोनयन दर्ताका लागि गोरखा आएका छन् । गोरखामा उनलाई भव्य स्वागत गरिएको छ । प्रचण्ड गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा उम्मेदवार हुन् । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा.बाबुराम भट्टराईसहित आइतबार बिहान प्रचण्ड गोरखा आएका हुन् ।




Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij