Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

गोरखा- १ मा कांग्रेसबाट बजगाईंले पाए टिकट

गोरखा- १ मा कांग्रेसबाट बजगाईंले पाए टिकट

  • 327
    SHARES
  • गोरखा- १ मा कांग्रेसबाट बजगाईंले पाए टिकट

    काठमाडौं ।  प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गोरखा क्षेत्रनम्बर-१ मा नेपाली कांग्रेसका महासमिति सदस्य राजेन्द्र बजगाईंले टिकट पाएका छन् ।

    उम्मेदवारी दर्ताका लागि बजगाईं आजै गोरखा जाँदै छन् । बजगाईं सत्ता गठबन्धनबाट गोरखा क्षेत्रनम्बर-१ को उम्मेदवार भएका छन् ।

    त्यस्तै गोरखा-२ मा गठबन्धनबाट नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उम्मेदवारी दिँदै छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij