Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

कपडा पसलमा आगलागी हुँदा २० लाखको क्षति

कपडा पसलमा आगलागी हुँदा २० लाखको क्षति

  • 388
    SHARES
  • कपडा पसलमा आगलागी हुँदा २० लाखको क्षति

    जनकपुर । जनकपुरधामको जनकचोकस्थित शिवानी रेडिमेड पसलमा आगलागी हुँदा करिब २० लाखको क्षति भएको छ ।

    स्थानीय बजरंग चौधरीले सञ्चालन गरेको पसलमा शुक्रबार राति करिब ११ बजे विद्युत् सर्ट भएर आगलागी हुँदा कपडा र रेडिमेट सामानसहित करिब २० लाखको क्षति भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

    पसलमा बिजुलीको कारण आगलागी भएको हुनसक्ने पसलका सञ्चालक चौधरीले बताए । प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij