Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

भारत पठाउन लागेका ४८ वटा गाई गोरु नियन्त्रणमा

भारत पठाउन लागेका ४८ वटा गाई गोरु नियन्त्रणमा

  • 322
    SHARES
  • भारत पठाउन लागेका ४८ वटा गाई गोरु नियन्त्रणमा

    महोत्तरी । भारततर्फ लैजादै गरेको ४८ वटा गाई गोरुलाई महोत्तरी प्रहरीले नियन्त्रणमा लिएको छ ।

    सम्सीस्थित दशगजाबाट डोर्‍याउँदै लगिरहेको अवस्थामा एक जना व्यक्तिसहित ४८ वठा गाई गोरुलाई सोमबार बिहान नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक प्रकाश पोखरेलले बताए ।

    उनका अनुसार पक्राउ पर्नेमा सम्सी-७ का १८ वर्षीय गुफरान सेख रहेका छन । फरार रहेका अरुको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij