Logo

२०८३, कार्तिक २१ गते शुक्रवार

२०८३, कार्तिक २१ गते शुक्रवार

चीनले नेपाललाई दिएको १५ थान अक्सिजन सिलिन्डर आज केरुङ नाका आइपुग्ने

चीनले नेपाललाई दिएको १५ थान अक्सिजन सिलिन्डर आज केरुङ नाका आइपुग्ने

  • 835
    SHARES
  • चीनले नेपाललाई दिएको १५ थान अक्सिजन सिलिन्डर आज केरुङ नाका आइपुग्ने

    काठमाडौं । चीन सरकारले अतिरिक्त अनुदान सहायताअन्तर्गत उपलब्ध गराएको ३,५०० सिलिन्डर मध्ये १,५०० थान अक्सिजन सिलिन्डर सोमबार (आज) केरुङ नाकामा आइपुग्ने छ ।

    चीनका प्रतिनिधिका उक्त सिलिन्डर आज नै नेपाललाई हस्तान्तरण गर्ने उपप्रधानमन्त्री ईश्वर पोखरेलका प्रेस संयोजक गणेश पाण्डेले जानकारी दिए ।

    ‘चीनले अतिरिक्त अनुदान सहायताअन्तर्गत उपलब्ध गराएको ३,५०० सिलिन्डरमध्ये १,५०० थान अक्सिजन सिलिन्डर आज केरुङ नाकामा नेपाललाई हस्तान्तरण हुँदैछ,’ पाण्डेले भने ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij