वेबटिभी खबर
नयाँ दिल्ली । भारतमा सोमबार एक लाख २६ हजार छ सय ४९ जना संक्रमित भएका छन् । यही अवधिमा दुई हजार सात सय ८१ जनाको मृत्यु भएको छ । सोमबार ३२ दिनपछि पहिलोपटक दैनिक मृत्यु तीन हजार भन्दा कम भएको हो ।
२४ घण्टाको अवधिमा संक्रमणमुक्त हुनेको संख्या दुई लाख ५४ हजार ८ सय ७९ रहेको छ । हाल सक्रिय संक्रमितको संख्या १८ लाख ९० हजार ९७५ छ । दोस्रो लहरको गम्भीर प्रकोप सामना गरिरहेको भारतमा केही साता यता संक्रमितको संख्या घट्दो क्रममा छ ।
भारतमा एक महिनामा कोरोनाबाट ८८ लाख संक्रमित, एक लाखको मृत्यु
भारतमा ३४ दिनपछि घट्यो मृत्युदर
भाइरस भेरिएन्टको नामाकरण गर्न विश्व स्वास्थ्य संगठनको नयाँ प्रणाली
कोरोना भाइरसले अनाथ बनाएका बालबालिका
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij