Logo

२०८३, कार्तिक २१ गते शुक्रवार

२०८३, कार्तिक २१ गते शुक्रवार

फ्रान्समा एकै रात ६६७ जना पक्राउ

फ्रान्समा एकै रात ६६७ जना पक्राउ

  • 283
    SHARES
  • फ्रान्समा एकै रात ६६७ जना पक्राउ

    एजेन्सी । प्रहरीको नियन्त्रणमा रहेका एकण्जना किशोरको हत्यापछि भड्किएको हिंसाको तेस्रो  दिनपछि एकै रातमा फ्रान्समा ६६७ जनालाई पक्राउ गरिएको छ ।

    गृहमन्त्री गेराल्ड डार्मानिनले जनाएअनुसार फ्रान्सेली सुरक्षा बलले आन्दोदनरत व्यक्तिहरूको ठूलो संख्यालाई पक्राउ गरेको हो । 

    ‘हिजो राति प्रहरी र अग्निनियन्त्रकहरूले फेरि साहसपूर्वक अर्को ठूलो हिंसाको सामना गरे। मेरो निर्देशन अनुसार तिनीहरूले ६६७ जनालाई गिरफ्तार गरे ।’ गृहमन्त्री डार्मानिनले ट्विटरमा लेखेका छन् ।

  • सम्बन्धित विषय:

  • # फ्रान्स

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij