Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

पूर्वप्रधानमन्त्री भट्टराईलाई डेंगु संक्रमण

पूर्वप्रधानमन्त्री भट्टराईलाई डेंगु संक्रमण

  • 316
    SHARES
  • पूर्वप्रधानमन्त्री भट्टराईलाई डेंगु संक्रमण

    काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई डेंगु संक्रमण भएको छ ।

    उनले बुधबार बिहान सामाजिक सञ्जालमार्फत आफूलाई डेंगु संक्रमण भएको जानकारी दिएका हुन् ।

    ‘अकस्मात् डेंगुको संक्रमणले गर्दा पूर्वतयारी अनुरूपको पश्चिमोत्तर गोरखाको दूधपोखरी पैदलयात्रा रद्द गर्नुपर्दा दुःखित छु ।’ भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij