Logo

२०८३, आश्विन ५ गते सोमवार

२०८३, आश्विन ५ गते सोमवार

कोभ्याक्सिन डेल्टा र अल्फा भेरिएन्टमा प्रभावकारी 

कोभ्याक्सिन डेल्टा र अल्फा भेरिएन्टमा प्रभावकारी 

  • 743
    SHARES
  • कोभ्याक्सिन डेल्टा र अल्फा भेरिएन्टमा प्रभावकारी 

    नयाँ दिल्ली । भारतीय फर्मा कम्पनी भारत बायोटेकले विकास गरेको कोरोना भाइरसविरुद्धको कोभ्याक्सिन खोप अमेरिकी नेसनल इन्स्टिट्युट अफ हेल्थ (एनआइएच)ले कोरोनाको अल्फा र डेल्टा दुवै भेरिएन्टमा प्रभावकारी रहेको बताएको छ । 

    एनआइएचले गरेका दुई फरक फरक अध्ययनमा कोभ्याक्सिनबाट प्राप्त एन्टी बडी सार्स कोभ २ को अल्फा र डेल्टा भेरिएन्टविरुद्ध काम गर्ने प्रमाणित भएको हो । 

    समाचार एजेन्सी पिटिआइका अनुसार एनआइएचले कोभ्याक्सिन सुरक्षित खोप भएको बताएको छ । सार्स कोभ २ भाइरसको एक निष्क्रिय फर्ममा आधारित छ, जसले प्रतिरक्षा प्रणालीलाई भाइरसविरूद्ध एन्टिबडीहरू उत्पादन गर्न उत्प्रेरित गर्छ ।

    यस्तै, भारत बायोटेकका अध्यक्ष कृष्ण एलालाई केन्द्र सरकारले वाई वर्गको सशस्त्र सुरक्षा प्रदान गरेको छ । 

    अमेरिकाले भन्दा धेरै खोप लगाएको भारतको दाबी  अमेरिकाले भन्दा धेरै खोप लगाएको भारतको दाबी  भारतमा कोभ्याक्सिन खाेप बालबालिकामा परीक्षण सुरू भारतमा कोभ्याक्सिन खाेप बालबालिकामा परीक्षण सुरू कोभ्याक्सिन कोरोनाको नयाँ भेरिएन्टमा प्रभावकारी हुने अमेरिकाको दाबी  कोभ्याक्सिन कोरोनाको नयाँ भेरिएन्टमा प्रभावकारी हुने अमेरिकाको दाबी  कोभ्याक्सिन डबल म्युटेन्ट भाइरसमा पनि प्रभावकारी  कोभ्याक्सिन डबल म्युटेन्ट भाइरसमा पनि प्रभावकारी 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij