Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

सर्लाहीमा बढ्दै आगलागीका घटना

सर्लाहीमा बढ्दै आगलागीका घटना

  • 309
    SHARES
  • सर्लाहीमा बढ्दै आगलागीका घटना

    सर्लाही । पछिल्लो समय सर्लाहीमा आगलागीका घटना बढ्न थालेका छन् ।

    बिहीबार विष्णु गाउँपालिका–१ बाराउद्योरणस्थित पुर्वारी टोलमा लागेको भिषण आगलागी हुँदा ७२ वटा घर नष्ट भएका छन् । उक्त आगलागीबाट ठूलो जनधनको क्षति भएको छ ।

    BT_MANGLAWA_image_123650291 (1).jpg

    BT_MANGLAWA_image_123650291(1) (1).jpg

     तस्बिर : विश्वनाथ ठाकुर/रासस

  • सम्बन्धित विषय:

  • # आगलागी

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij