Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

भारतमा संक्रमित र संक्रमणमुक्त हुने संख्या बराबर 

भारतमा संक्रमित र संक्रमणमुक्त हुने संख्या बराबर 

  • 765
    SHARES
  • भारतमा संक्रमित र संक्रमणमुक्त हुने संख्या बराबर 

    नयाँ दिल्ली । भारतमा शनिबार ४१ हजार ५ सय ६ जना कोरोना संक्रमित थपिएका छन् । यही अवधिमा ४१ हजार ५ सय २६ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार २४ घण्टामा संक्रमणबाट ८ सय ९५ जनाले ज्यान गुमाएका छन् ।

    अहिले त्यहाँ सक्रिय संक्रमितको संख्या ४ लाख ५४ हजार १ सय १८ छ । संक्रमणकै कारण ज्यान गुमाउनेको संख्या ४ लाख ८ हजार ४० पुगेको छ । भारतमा अहिले काेराेना संक्रमणबाट निकाे हुने दर ९७ प्रतिशत छ । 

    भारतमा २४ घण्टामा थपिए ४३ हजार संक्रमित  भारतमा २४ घण्टामा थपिए ४३ हजार संक्रमित  भारतमा कोरोनाबाट दैनिक मृत्यु हुनेको संख्या केही बढ्यो  भारतमा कोरोनाबाट दैनिक मृत्यु हुनेको संख्या केही बढ्यो  भारतमा ९७ प्रतिशत काेराेना संक्रमित निकाे भए भारतमा ९७ प्रतिशत काेराेना संक्रमित निकाे भए

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij