वेबटिभी खबर
बाजुरा । बुढीगंगा नगरपालिका–६ स्थित बाम्का बजारमा शुक्रबार भिसन आगलागी भएको छ ।
आगलागीबाट कुनै मानवीय क्षति नभए पनि ४० भन्दा बढी पसलहरू जलेको मेयर रामबहादुर बानियाँले जानकारी दिए ।
उनका अनुसार डोजर र ट्यांकरको सहयोगमा आगो निभाउने प्रयास भइरहेको छ । दमकल नभएका कारण लागो नियन्त्रणमा लिन समस्या भएको हो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij