Logo

२०८३, कार्तिक १९ गते बुधवार

२०८३, कार्तिक १९ गते बुधवार

‘शिक्षा सेवा हो, अपराध होइन’ भन्दै शैक्षिक परामर्श व्यवसायी सडकमा

‘शिक्षा सेवा हो, अपराध होइन’ भन्दै शैक्षिक परामर्श व्यवसायी सडकमा

  • 107
    SHARES
  • ‘शिक्षा सेवा हो, अपराध होइन’ भन्दै शैक्षिक परामर्श व्यवसायी सडकमा

    काठमाडौं । शैक्षिक परामर्श व्यवसायी संयुक्त संघर्ष समितिले सरकारद्वारा जारी नयाँ ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन तथा व्यवस्थापन) नियमावली, २०८३’ को विरोध गर्दै शुक्रबारदेखि आन्दोलन सुरु गरेको छ ।

    आन्दोलनको पहिलो दिन काठमाडौंको पुतलीसडक चोकमा व्यवसायीहरूले प्लेकार्डसहित प्रदर्शन गरेका छन् । उनीहरूले ‘शिक्षा सेवा हो, अपराध होइन’, ‘शैक्षिक परामर्श व्यवसाय बचाऔँ’, ‘विद्यार्थीको भविष्य सुरक्षित बनाऔँ’ लगायतका नारासहित सरकारको नियमावलीप्रति असन्तुष्टि जनाएका हुन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij