Logo

२०८३, कार्तिक १९ गते बुधवार

२०८३, कार्तिक १९ गते बुधवार

बलिउड अभिनेत्री शिल्पा सेट्ठी काठमाडौंमा

बलिउड अभिनेत्री शिल्पा सेट्ठी काठमाडौंमा

  • 100
    SHARES
  • बलिउड अभिनेत्री शिल्पा सेट्ठी काठमाडौंमा

    काठमाडौं । चर्चित बलिउड अभिनेत्री शिल्पा सेट्ठी काठमाडौं आइपुगेकी छन् । आजदेखि सोल्टी होटलमा सुरु हुन लागेको ईएमएफ एसीई ग्लोबल कन्भेन्सन एण्ड अवार्ड २०२६ मा सहभागी हुन शिल्पा नेपाल आएकी हुन् ।

    दुई दिने यो कार्यक्रममा सहभागी हुन बलिउड अभिनेता शक्ति कपुर र विक्रान्त मेसी पनि आउने आयोजकाले जनाएको छ । सो कार्यक्रममा चर्चित अभिनेत्री मनीषा कोइराला पनि सहभागी हुने छिन् । सम्मेलनमा भारतसहित विभिन्न ७ मुलुकका करिब ५५० जना इभेन्ट, वेडिङ, पर्यटन तथा आतिथ्य क्षेत्रका व्यवसायी, लगानीकर्ता, गन्तव्य विशेषज्ञ सहभागी हुने छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij