Logo

२०८३, भाद्र ५ गते शुक्रवार

२०८३, भाद्र ५ गते शुक्रवार

आज राष्ट्रिय सूचना दिवस मनाइँदै

आज राष्ट्रिय सूचना दिवस मनाइँदै

  • 60
    SHARES
  • आज राष्ट्रिय सूचना दिवस मनाइँदै

    काठमाडौं । आज राष्ट्रिय सूचना दिवस मनाइँदै छ । नेपालमा हरेक वर्ष भदौ ३ गते राष्ट्रिय सूचना आयोगको आयोजनामा राष्ट्रिय सूचना दिवस मनाइन्छ ।  

    २०६४ साल साउन ५ गते सूचनाको हकसम्बन्धी ऐन प्रमाणीकरण भइ भदौ ३ गतेदेखि कार्यान्वयनमा आएको थियो । सूचनाको हकसम्बन्धी ऐन लागू भएको दिनको सम्झनामा यो दिवस मनाउने गरेको हो । यसको यसको मुख्य उद्देश्य भनेको नागरिकले सार्वजनिक निकायबाट सहज रूपमा सूचना पाउनुपर्ने हो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij