Logo

२०८३, आश्विन २१ गते बुधवार

२०८३, आश्विन २१ गते बुधवार

मुस्ताङबाट पोखरातर्फ झर्दै च्याङ्ग्रा

मुस्ताङबाट पोखरातर्फ झर्दै च्याङ्ग्रा

  • 59
    SHARES
  • मुस्ताङबाट पोखरातर्फ झर्दै च्याङ्ग्रा

    काठमाडौं । चिसो हिमाली भेगमा पालिएका च्याङ्ग्राहरू अहिले पोखराको बजारतर्फ झर्न थालेका छन्। दसैँ–तिहारजस्ता पर्वको समयमा मुस्ताङका च्याङ्ग्राको माग बढ्ने भएकाले व्यापारी तथा किसानहरू च्याङ्ग्रा लिएर पोखरा आउने गर्छन् ।

    मुस्ताङको हिमाली जीवन, पशुपालन र स्थानीय अर्थतन्त्रसँग जोडिएको च्याङ्ग्रा यात्रा पोखराको बजारसम्म आइपुगेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij