Logo

२०८३, आश्विन २१ गते बुधवार

२०८३, आश्विन २१ गते बुधवार

कांग्रेसका सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता

कांग्रेसका सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता

  • 111
    SHARES
  • कांग्रेसका सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनमा सभापति पदका लागि उम्मेदवारी दर्ता गराएका छन् । थापाले मंगलबार साँझ काठमाडौंस्थित राष्ट्रिय सभागृहमा पुगेर सभापति पदमा उम्मेदवारी दर्ता गराएका हुन्।

    यसअघि उम्मेदवारी दर्ताका लागि साँझ ६ बजेसम्मको समय तोकिएको थियो। वर्षाका कारण केही आकांक्षी उम्मेदवारी दर्ताबाट छुट्न सक्ने भन्दै निर्वाचन समितिले समय थप गरी बेलुकी ७ बजेसम्म पुर्‍याएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij