Logo

२०८३, आश्विन २१ गते बुधवार

२०८३, आश्विन २१ गते बुधवार

छ सय ९७ सवारी कारबाहीमा

छ सय ९७ सवारी कारबाहीमा

  • 57
    SHARES
  • छ सय ९७ सवारी कारबाहीमा

    काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ६९७ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ । मंगलबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ४९, सिसिटिभिमार्फत ३६, रातोबत्तीमा १० जना चालकलाई कारबाही गरिएको छ । 

    यसैगरी, तीव्रगतिमा ९९, हर्न निषेधमा ०८, लेन क्रसमा २३, अवस्था ठिक नभएको १५, एकतर्फीमा १४ र अन्यमा ४४३ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij